Sports Club

MOMENT OF PRIDE TO ENTIRE COSMIC FAMILY!!!!
कस्मिक परिवार गौरवान्वित छौं।

यस संस्थामा विज्ञान विषय अध्ययन गरेकी छात्रा अनिशा कार्कीले हालै सम्पन्न नबौं साफ च्याम्पियनशिप अन्तर्गत तेक्वान्दो (ITF) प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्न सफल भएकोमा विद्यालय परिवार हार्दिक बधाई ज्ञापन गर्दछ।
विद्यालयस्तरबाट अझै उत्कृष्ट खेलाडी उत्पादन गर्न कस्मिक परिवारलाई थप प्रेरणा र हौसला मिलेको छ।

स्वर्ण पदक बिजेता अनिशा कार्कीलाई अझ थप सफलता मिल्दै जाओस्, विद्यालय परिवार हार्दिक शुभकामना ब्यक्त गर्दछ।

Education is power,One school serving all

"Educating all students to achieve today and tomorrow in a global community and economy"